Logo
16 Jul 2024    १ श्रावण २०८१, मंगलवार

ताजा खबर

भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री ओलीलाई बधाई बाणिज्य बैंकहरुले घटाए साउनका लागि ब्याजदर प्रधानमन्त्री ओली सहित २१ मन्त्रिले लिए सपथ ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा रिट कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जित्यो युरो कपको उपाधि

भूकम्प पीडितका लागि १ करोड: गण्डकी प्रदेश सरकार

Reporter

गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनकालागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड सहयोग गर्ने निणर्य गरेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको