Logo
29 Nov 2023    १३ मंसिर २०८०, बुधबार

ताजा खबर

तनहुँमा बस दुर्घटना हुँदा २ को मृत्यु, ३४ जना घाइते रुसी सेनामा चार नेपालीको मृत्यु भएको पुष्टि अष्ट्रेलियासँग भारत ५ विकेटले पराजित मेलम्चीको पानी ल्याउन मर्मतमा १५ करोड लाग्ने शंकर घिमिरेको‘तेल भिसा’मा विपिन र वर्षा कोप–२८ मा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जादै

जाजरकोटमा आज दिउँसो ४ बजेसम्म ३४९ परकम्प

Reporter

शुक्रबार राती जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको ३४९ परकम्प गएको छ। राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले आज दिउँसो ४: १० बजेसम्म लामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको ३४९ परकम्प गएको जानकारी दिएको हो। केन्द्रका अनुसार त्यसमध्ये आज दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको धक्का मापन गरिएको थियो। जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। पहिलो भूकम्पपछि जाजरकोटमा परकम्प जाने क्रम जारी छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको