Logo
16 Jul 2024    १ श्रावण २०८१, मंगलवार

ताजा खबर

भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री ओलीलाई बधाई बाणिज्य बैंकहरुले घटाए साउनका लागि ब्याजदर प्रधानमन्त्री ओली सहित २१ मन्त्रिले लिए सपथ ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा रिट कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जित्यो युरो कपको उपाधि

जाजरकोटमा आज दिउँसो ४ बजेसम्म ३४९ परकम्प

Reporter

शुक्रबार राती जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको ३४९ परकम्प गएको छ। राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले आज दिउँसो ४: १० बजेसम्म लामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको ३४९ परकम्प गएको जानकारी दिएको हो। केन्द्रका अनुसार त्यसमध्ये आज दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको धक्का मापन गरिएको थियो। जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। पहिलो भूकम्पपछि जाजरकोटमा परकम्प जाने क्रम जारी छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको