Logo
31 Jan 2023    १७ माघ २०७९, मंगलवार

ताजा खबर

छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड )को मनोनयन सार्वजनिक सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता लगातार सेयर बजार घट्नेक्रममा रोयल लाउञ्ज ब्याङ्क्वेट र बाजेको सेकुवालाई एक लाख जरिवाना काठमाडौँको कागेश्वरिमा मनाइयो सहिद दिवस राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको चैत ३ गते

‘कसुर’को निर्माण हुने

admin

 

चलचित्र ‘कसुर’को निर्माण हुने भएको छ । चलचित्रको राजधानीमा आयोजित एक कार्यक्रमका बीच शुभमुहूर्त गरिएको छ । दिक्षा फिल्मस् क्रियशन प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रलाई दिनेश पौडेलले निर्देशन गर्दैछन् । चलचित्र बिकास बोर्डका सदस्य उत्तम के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको सभापतित्व मिलाप मासिकका सम्पादक कृष्ण भुषालले गरेका थिए ।
चलचित्रको प्रस्तुतकर्ता कुमार श्रेष्ठ हुन भने निर्माता भानु न्यापाने, सहनिर्माता कृष्ण श्रेष्ठ हुन । यसमा संगीत ओम सुनार, नृत्य कविराज गहतराजको रहने छ । सस्पेन्स थ्रीलर, समसामयिक विषय वस्तुलाई समेटिने बताईएको चलचित्र ‘कसुर’मा किशोर खतिवडा, सोनिका बास्तोला, राजेन्द्र बस्नेत, मुना प्रसाई, उषा अधिकारी, करुणा धमला, आस्मा गच्छेदार, गोविन्द श्रेष्ठ लगायतको अभिनय रहने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको