Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

‘कसुर’को निर्माण हुने

admin

 

चलचित्र ‘कसुर’को निर्माण हुने भएको छ । चलचित्रको राजधानीमा आयोजित एक कार्यक्रमका बीच शुभमुहूर्त गरिएको छ । दिक्षा फिल्मस् क्रियशन प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रलाई दिनेश पौडेलले निर्देशन गर्दैछन् । चलचित्र बिकास बोर्डका सदस्य उत्तम के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको सभापतित्व मिलाप मासिकका सम्पादक कृष्ण भुषालले गरेका थिए ।
चलचित्रको प्रस्तुतकर्ता कुमार श्रेष्ठ हुन भने निर्माता भानु न्यापाने, सहनिर्माता कृष्ण श्रेष्ठ हुन । यसमा संगीत ओम सुनार, नृत्य कविराज गहतराजको रहने छ । सस्पेन्स थ्रीलर, समसामयिक विषय वस्तुलाई समेटिने बताईएको चलचित्र ‘कसुर’मा किशोर खतिवडा, सोनिका बास्तोला, राजेन्द्र बस्नेत, मुना प्रसाई, उषा अधिकारी, करुणा धमला, आस्मा गच्छेदार, गोविन्द श्रेष्ठ लगायतको अभिनय रहने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको