Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

‘विप्लव माओवादी’का दुई कार्यकर्ता पक्राउ

admin

biplab mawobadi

जुम्ला — जिल्लाका दुई स्थानीय तहमा १ मंसिरमा एकैसाथ भएको आक्रमण घटनामा संलग्न आशंकामा मुगु सोरु गाउँपालिकाका रामबहादुर भाम  र जुम्ला तिला गाउँपालिकाका लक्ष्मणनाथ योगी संग्राम पक्राउ परेका छन् ।

उनीहरुबाट विभिन्न स्थानमा संकलित ३५ हजार ६ सय ८४ रुपैयाँको चन्दा रसिद, डायरी, पार्टीका पर्चा, पम्प्लेटसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

स्थानीय तहमा भएको आक्रमणबाट चन्दननाथ नगरपालिकाको गाडी आगजनी र गोठीचौर गाउँपालिका तोडफोड भएको थियो । उता, विव्लव नेतृत्व, नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्ता निसःर्त रिहाईको माग गरेको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको