Logo
23 Jul 2024    ८ श्रावण २०८१, मंगलवार

ताजा खबर

विद्यार्थी छात्रवृत्ति परीक्षामा ८ हजार १९७ जना उत्तीर्ण कांग्रेस सांसद सुनिल शर्माविरुद्ध नक्कली प्रमाणपत्रमा मुद्दा नचल्ने प्रतिनिधिसभा बैठक बस्दै ‘नालापानी’को नया ट्रेलर सार्वजनिक,श्रावण २५ बाट देशभर प्रदर्शन हुँदै रामदत्त जोशी एआइजीपीमा बढुवा सिफारिस दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

एमडीएमएस प्रणाली कार्यान्वयनमा, द​र्ता न​भ​एका मोबाइलको दूरसञ्चार सेवा अवरुद्ध

Reporter

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वयनमा ल्याएको छ । एमडीएमएस प्रणालीमा दर्ता नभएका बढी मूल्यका केही मोबाइलमा दूरसञ्चार सेवा अवरुद्ध (नेटवर्क लक) गरेर प्राधिकरणले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको हो । एमडीएमएस प्रणालीमा दर्ता नभएका करिब ८ सयदेखि एक हजार वटा ‘हाइयन्ड’ मोबाइलमा सोमबार राति ९ बजेदेखि दूरसञ्चार सेवा अवरुद्ध गरिएको छ​ ।

कात्तिक १९ पछि नेपालमा प्रयोगमा आएका सबै मोबाइल एमडीएमएसमा दर्ता भएर मात्र चल्न दिने पनि उनले जानकारी दिए । ‘यो प्रणालीमा दर्ता नभएका नयाँ मोबाइलको हकमा नयाँ सिमकार्ड राख्दाबित्तिकै १५ दिनभित्र दर्ता हुन एसएमएस आउँछ,’ अध्यक्ष खनालले भने, ‘उक्त अवधिमा प्रणालीमा दर्ता हुने मोबाइल निरन्तर चल्छन्, नहुने बन्द हुन्छन् ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको