Logo
01 Dec 2023    १५ मंसिर २०८०, शुक्रबार

ताजा खबर

स्वीकृति नै नलिई एनसेलको शेयर बिक्री नक्कली भुटानी शरणार्थी प्रकरणमा यस्तो छ आदेश जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु नेपालमा लगानी गर्न यूएईका व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ? नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आग्रह

एमडीएमएस प्रणाली कार्यान्वयनमा, द​र्ता न​भ​एका मोबाइलको दूरसञ्चार सेवा अवरुद्ध

Reporter

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वयनमा ल्याएको छ । एमडीएमएस प्रणालीमा दर्ता नभएका बढी मूल्यका केही मोबाइलमा दूरसञ्चार सेवा अवरुद्ध (नेटवर्क लक) गरेर प्राधिकरणले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको हो । एमडीएमएस प्रणालीमा दर्ता नभएका करिब ८ सयदेखि एक हजार वटा ‘हाइयन्ड’ मोबाइलमा सोमबार राति ९ बजेदेखि दूरसञ्चार सेवा अवरुद्ध गरिएको छ​ ।

कात्तिक १९ पछि नेपालमा प्रयोगमा आएका सबै मोबाइल एमडीएमएसमा दर्ता भएर मात्र चल्न दिने पनि उनले जानकारी दिए । ‘यो प्रणालीमा दर्ता नभएका नयाँ मोबाइलको हकमा नयाँ सिमकार्ड राख्दाबित्तिकै १५ दिनभित्र दर्ता हुन एसएमएस आउँछ,’ अध्यक्ष खनालले भने, ‘उक्त अवधिमा प्रणालीमा दर्ता हुने मोबाइल निरन्तर चल्छन्, नहुने बन्द हुन्छन् ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको