Logo
01 Dec 2023    १५ मंसिर २०८०, शुक्रबार

ताजा खबर

स्वीकृति नै नलिई एनसेलको शेयर बिक्री नक्कली भुटानी शरणार्थी प्रकरणमा यस्तो छ आदेश जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु नेपालमा लगानी गर्न यूएईका व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ? नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आग्रह

इजरायली आक्रमणमा परी अहिलेसम्म १० हजार प्यालेस्टाइनीको मृत्यु

Reporter

इजरायली आक्रमणमा परी अहिलेसम्म १० हजार प्यालेस्टाइनीको ज्यान गएको छ । इजरायलले करिब एक महिना अघि सुरु गरेको सैन्य आक्रमणमा परी गाजामा १० हजार भन्दा भन्दा बढी मानिस मारिएका हुन । प्यालेस्टिनी एन्क्लेभमा रहेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार यो प्रारम्भिक रिर्पोट हो, यसरी मारिनेको संख्या अझै यकिन गर्न बाँकी रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको