Logo
04 Feb 2023    २१ माघ २०७९, शनिबार

ताजा खबर

नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो रबिन्द्र आशिष ‘शैली’को ‘चिउरा भटमास’ सार्वजनिक (भिडियो) नेपाल एयरलाइन्सको टिकट अनलाईनबाट काट्न सकिने सामाजिक सुरक्षामा झण्डै चार लाख श्रमिक समेटिए मलेसियाका गृहमन्त्री नेपाल आइपुगे सुनको मूल्यमा नयाँ रेकर्ड

त्रिवि परीक्षाको सम्पुर्ण सूचना अब टेलिफोनबाटै

admin

teliphone

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सम्पुर्ण सूचना अब टेलिफोनबाटै उपलब्ध हुने भएको छ ।

विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले सो सेवा टेलिफोनबाटै उपलब्ध गराइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

परीक्षा नियन्त्रण कार्यालयको परीक्षासँग सम्बन्धित विविन्न जानकारीहरु कार्यालय समयभित्र त्रिविले उपलब्ध गराएको टेलिफोन नम्बर ४६७२६३२ र ४२८४१६७ बाट विद्यार्थीले जानकारी लिन सक्नेछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको