Logo
06 Dec 2023    २० मंसिर २०८०, बुधबार

ताजा खबर

अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसी बन्द गराइने: मेयर बालेन शासकीय सुधारका लागि आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण ग्राउन्ड ह्यान्डलिङ खोसिएको विरोधमा नेपाल एयरलाइन्सका कर्मचारी आन्दोलित आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता: एनसेल वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्ने: प्रधानमन्त्री दाहाल

रेशम चौधरीविरुद्धको रिटको सुनुवाइ स्थगित

Reporter

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका रेशम चौधरीको मुद्दा स्थगित भएको छ । टीकापुर घटनामा जन्म कैदको सजाए पाएका चौधरीलाई गत वर्षको गणतन्त्र दिवसको सन्दर्भ पारेर कैद माफी दिइएको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले १५ जेठ, २०८० मा कैद मिनाहा दिएपछि उनी रिहा भएका थिए । सरकारको उक्त निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । बिहीबारका लागि तोकिएको सुनुवाइ स्थगित भएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको