क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि आज बिहीबार जिल्ला अदालत काठमाडौंमा पेसी तोकिएको छ । लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ यसअघि पटकपटक स्थगित हुँदै आएको छ ।
लोकप्रिय समाचार