Logo
14 Jun 2024    १ असार २०८१, शुक्रबार

ताजा खबर

प्राप्ति श्रेष्ठले पहिरन सफल भईन एसईई प्रिन्सेसको ताज प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन श्रिया कार्की र विशाल बिष्ट बने मिस्टर एण्ड मिस ग्रेस एसईई पाचौं संस्करणको शिर्ष ताज बिजेता  निर्देशक माधवराज खरेल निर्देशित “मृत्युकोष”को छायाँकन सम्पन्न मानसिक थकान मार्ने प्रतिक्षालय हो मुस्ताङ्ग ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्य

प्रधानमन्त्री दाहाल दुबईमा हुने कोप २८ सम्मेलनमा सहभागी हुने

Reporter

प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जानु हुने भएको छ ।

आगामी मंसिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलनमा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सहभागिता जनाउने भएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको