Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध

जन्ममिति किर्तेबारे छानबिन भएपछि उपरथी पाण्डेले दिए राजीनामा

Reporter

जन्ममिति किर्ते प्रकरणमा आफूमाथि छानबिन अघि बढेपछि नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले उनको राजीनामा पत्र जंगी अड्डाले रक्षा मन्त्रालयलाई जानकारीका लागि पठाएको बताए ।

पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएका हुन् ।

आगामी प्रधान सेनापती हुने रोलक्रममा रहेका उनले नागरिकतामा वास्तविक उमेर सच्याएको भनेर उजुरी परेको थियो ।

यसबारे सैनिक मुख्यालयसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन अघि बढाएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको