Logo
01 Dec 2023    १५ मंसिर २०८०, शुक्रबार

ताजा खबर

स्वीकृति नै नलिई एनसेलको शेयर बिक्री नक्कली भुटानी शरणार्थी प्रकरणमा यस्तो छ आदेश जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु नेपालमा लगानी गर्न यूएईका व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ? नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आग्रह

काठमाण्डाैकाे बल्खुमा एक जना पुरुष मृत फेला

Reporter

काठमाण्डाै महानगरपालिका–१४ बल्खुमा एक जना पुरुषकाे शव फेला परेकाे छ ।

बल्खुकाे सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का ४५ वर्षीय गोकुल खड्कालाई प्रहरीले आज मृत अवस्थामा फेला परेको हाे ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेकाे जानकारी दिएकाे छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको