Logo
30 Nov 2023    १४ मंसिर २०८०, बिहीबार

ताजा खबर

३१ यात्रु छुटेको विषयमा नेपाल एयरलाइन्सले क्षमा माग्यो अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयोः केपी शर्मा ओली सेयर बजार चौथो दिन पनि घटेर बन्द महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्छ : आरजु राणा भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलो गरिँदैन : गृहमन्त्री श्रेष्ठ जाजरकोट भूकम्प: पालमा बस्दै आएकी बालिकाको मृत्यु

टिकटक बन्द गर्ने निर्णय अलोकतान्त्रिक: विश्वप्रकाश शर्मा

Reporter

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि टिकटक बन्द गर्ने सरकारको निर्णयलाई अलोकतान्त्रिक भन्दै तत्काल फिर्ता लिन माग गर्नुभएको छ । टिकटक मनोरञ्जनको साझा मञ्च भएको भन्दै शर्माले टिकटकले कलाकार जन्माएको तथा व्यापार, व्यावसाय प्रवद्र्धन समेत हुने गरेको उल्लेख गर्नुभएको छ ।

 

‘दुरुपयोग जो जसले गरे, तिनीहरुलाई निरुत्साहित र निणयन्त्रको विधि बनाउन तर टिकटक बन्दको निर्णय अविलम्ब फिर्ता गर ।’ शर्माले माग गर्नुभएको छ । एउटाले बिराउने, साह्रा पिराउने ढंगको सरकारी निर्णय अलोकतान्त्रिक भएको भन्दै शर्माले प्रधानमन्त्री दाहाललाई सोध्नुभएको छ– ‘गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने कि जोखिमरहित उपचार खोज्ने ?


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको