
काठमाडौं- सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसङै यसबारे मिश्रीत प्रतिक्रियाहरु आउन थालेका छन् ।आज बसेको मन्त्रीपरिषदको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो।यो समाचार बहिरिए सङै सामाजिक सन्जालमा विभिन्न प्रतिक्रियाहरु आउन थालेको छ।
केहिले यसलाइ स्वागत योग्य निर्णय भनेका छन भने केहिले सरकारको लाचारी पन भनेर प्रतिक्रीया र आक्रोश पोखिरहेका छ्न।यहि मङ्सिर ७ गते दुर्गा प्रसाइले घोषणा गरेको नागरिक बचाउ महाअभियानको अहिले सामाजिक संजालमा निकै चर्चा छ।धेरैले सामाजिक संजाल टिक टक मार्फत उत्त अभियानलाई समर्थन गरेर पोस्ट हरु गरेको पाइन्छ ।
के सरकार दुर्गा प्रसाइको अभियान बाट साच्चै डराइको हो त? केही दिन अघि उनले पत्रकार सम्मेलन गरि उत्त आन्दोलनको घोषणा गरे लगत्तै पनि गणतन्त्र खतरामा रहेको भन्दै १२ बुदे पक्षधर हरु आकस्मिक बैठक बसेका थिए ।
अभियान्ता दुर्गा प्रसाइको मङ्सिर ७ गते हुने भनिएको अभियान एक पछि अर्को रुपमा व्यापक हुँदै जानू र सरकारको एक पछि अर्को कम्पनले सरकार डराएको सहजै महसुस गर्न सकिने कुरा हो। यसबारे सामाजिक संजाल पनि ब्यापक कमेन्ट र प्रतिक्रियाहरु व्यक्त भैरहेका छन् ।