Logo
30 Nov 2023    १४ मंसिर २०८०, बिहीबार

ताजा खबर

३१ यात्रु छुटेको विषयमा नेपाल एयरलाइन्सले क्षमा माग्यो अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयोः केपी शर्मा ओली सेयर बजार चौथो दिन पनि घटेर बन्द महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्छ : आरजु राणा भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलो गरिँदैन : गृहमन्त्री श्रेष्ठ जाजरकोट भूकम्प: पालमा बस्दै आएकी बालिकाको मृत्यु

चीनबाट फर्किए माधवकुमार नेपाल

Reporter

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चीनबाट स्वदेश फर्किएका छन् ।
दक्षिण एसियाली पार्टीहरूको भेलामा सहभागी हुन १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत कात्तिक २१ मा चीन उडेका नेपाल गएराति स्वदेश फर्किएका हुन् । नेपालसहितको प्रतिनिधिमण्डल चीनको कुनमिङ सहरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । नेपाल

‘सेयरिङ द अचिभमेन्ट अफ द बिआरआई’ कार्यक्रममा समेत नेपाल सहभागी थिए । भ्रमणका क्रममा नेपालले चिनियाँ नेताहरुसँग भेटेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको