Logo
20 Jul 2024    ५ श्रावण २०८१, शनिबार

ताजा खबर

गायिका सुमी पराजुलीको ‘लुकामारी’ सार्वजनिक(भिडियो) जिग्री पाँडे टिमको ‘लाज शरणम्’ निर्माणको घोषणा सामाजिक सुरक्षा कोषले अधिकतम ७.५ प्रतिशतको ब्याजदरमै सापटी दिने बंगलादेशमा हिंस्रक आन्दोलन थप चर्कियो,कम्तीमा २५ को मृत्यु राष्ट्रिय सभा बैठक बस्दै किरण माइकल घिमिरेको लेखन तथा निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने

चीनबाट फर्किए माधवकुमार नेपाल

Reporter

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चीनबाट स्वदेश फर्किएका छन् ।
दक्षिण एसियाली पार्टीहरूको भेलामा सहभागी हुन १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत कात्तिक २१ मा चीन उडेका नेपाल गएराति स्वदेश फर्किएका हुन् । नेपालसहितको प्रतिनिधिमण्डल चीनको कुनमिङ सहरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । नेपाल

‘सेयरिङ द अचिभमेन्ट अफ द बिआरआई’ कार्यक्रममा समेत नेपाल सहभागी थिए । भ्रमणका क्रममा नेपालले चिनियाँ नेताहरुसँग भेटेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको