Logo
14 Jul 2024    ३१ असार २०८१, आईतवार

ताजा खबर

प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध पहिरोमा बेपता मध्ये १४ यात्रुको नाम सार्वजनिक

कश्मिरमा बस दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु

Reporter

भारत नियन्त्रित कश्मिरमा बुधबार यात्रु वाहाक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु  भएको छ।

साथै  दुर्घटनामा अन्य १९ जना घाइते भएका छन्। बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको