Logo
29 Nov 2023    १३ मंसिर २०८०, बुधबार

ताजा खबर

अष्ट्रेलियासँग भारत ५ विकेटले पराजित मेलम्चीको पानी ल्याउन मर्मतमा १५ करोड लाग्ने शंकर घिमिरेको‘तेल भिसा’मा विपिन र वर्षा कोप–२८ मा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जादै देशका पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम सामान्यतया सफा काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक

कश्मिरमा बस दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु

Reporter

भारत नियन्त्रित कश्मिरमा बुधबार यात्रु वाहाक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु  भएको छ।

साथै  दुर्घटनामा अन्य १९ जना घाइते भएका छन्। बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको