Logo
29 Nov 2023    १३ मंसिर २०८०, बुधबार

ताजा खबर

अष्ट्रेलियासँग भारत ५ विकेटले पराजित मेलम्चीको पानी ल्याउन मर्मतमा १५ करोड लाग्ने शंकर घिमिरेको‘तेल भिसा’मा विपिन र वर्षा कोप–२८ मा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जादै देशका पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम सामान्यतया सफा काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक

हाम्रो लडाइँ ‘टाइगर’ सँग होइन, दास बनाउनेहरूसँग हो: स्वस्तिमा खड्का

Reporter

नायिका स्वस्तिमा खड्काले नेपाली फिल्म  ‘दिमाग खराब’लाई सो नदिएर हेपेको दाबी गरेकी छिन्।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै खड्काले हिन्दी फिल्म ‘टाइगर’को बुकिङ घट्दै जाँदा पनि जबरजस्ती सो संख्या बढाइएको र बुकिङ रात्तै हुँदा पनि ‘दिमाग खराब’ लाई सो नदिएर हेपेको बताएकी हुन्।

उनले लेखेकी छिन्,

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘दिमाग खराब’लाई पाखा र हिन्दी फिल्मलाई काखा गरेपछि प्रदर्शकहरू विरुद्ध स्वस्तिमाको आक्रोश पोखिएको हो। फिल्मको टिमले भने हलबाट फिल्म उतार्ने निर्णय गरिसकेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको