Logo
27 May 2024    १४ जेष्ठ २०८१, सोमबार

ताजा खबर

गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट दायर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार सिरोहियाको विषयमा बोल्दा विवादमा तानिएपछि महजोडीले मागे माफी बढ्दो गर्मीले विद्यालय बन्द, खोप अभियान स्थगित २६ सार्वजनिक संस्थान नाफामा आइपिएल : कोलकाता नाइट राइडर्सले जित्यो उपाधि

महिला क्रिकेट अन्तर्गत नेपाल हङकङसँग पराजित

Reporter

चार देश सम्मिलित टि-२० शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले नौ ओभरमै एक विकेट गुमाउँदै पूरा गर्‍यो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको