Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

मिस वर्ल्डको सेमिफाइनलमा श्रृंखला खतिवडा

admin

Shirkhala khatiwada

मंसिर ७,

चीनको सान्या सहरमा जारी ‘मिस वल्र्ड –२०१८’ प्रतियोगिताको उत्कृष्ट ३० को सुचीमा नेपाली सुन्दरी श्रृंखला खतिवडा सफल भएकी छिन् । प्रतियोगितामा सामेल १ सय २१ सुन्दरीसँगको प्रतिस्पर्धा पछि उनी उत्कृष्ट ३० मा पर्दै सेमिफाइनलमा पुग्न सफल भएकी हुन ।
खतिवडा टप मोडेल विधा अन्तर्गत सेमिफाइनलमा पुगेकी हुन् । उनले बिहीबार साँझ फेसबुक मार्फत आफू सेमिफाइनलमा पुगेको बताइन । “सेमीमा प्रवेश गर्दा म अत्यन्त खुशी छु । प्रतिस्पर्धाको कठिन अवस्थालाई शानदार तरिकाले सम्हाल्न सकेकोमा प्रतिस्पर्धीले मलाई बधाई दिएका थिए’, उनले लेखेकी छन्न्, ‘नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिन चाहन्छु ।”

मिस वर्ल्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी थिइन । २२ वर्षे शृंखला पेसाले एक इन्जिनियर हुन् । यसपटकको मिस वर्ल्डको प्रतिस्पर्धामा शृंखला यसअघिदेखि नै अगाडि च्हिन। उनी एसियाबाट सबैभन्दा प्रभावशाली सुन्दरी समेत सावित भइसकेकी छिन । डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वर्ल्ड २०१८ को अन्तिम प्रतिस्पर्धा सम्पन्न हुने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको