Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

विश्वकप छनोट अन्तर्गत यमनसँग नेपाल २-० ले पराजित

Reporter

फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल यमनसँग २-० ले पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ बजे देखि सुरु भएको खेलको पहिलो हाफ सकिँदासम्म दुवै टोली गोल रहित बराबरीमा थिए।

दोस्रो हाफको ७२ औं मिनेटमा यमनका लागि ओमर अब्दुल्लाह अल-दहीले गोल गर्दै अग्रता दिलाए। त्यसपछि खेलको ‘ईन्जुरी टाइममा’ यमनका लागि मोहम्मद अब्दुल्लाह अल-दही दोस्रो गोल गरे।

यो नेपालको लगातार दोस्रो हार हो। समूह ‘एच’ को टोली नेपालले यसअघि संयुक्त अरब इमिरेट्स ९युएई० विरुद्ध ४–० को हार बेहोरेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको