Logo
14 Jul 2024    ३१ असार २०८१, आईतवार

ताजा खबर

प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध पहिरोमा बेपता मध्ये १४ यात्रुको नाम सार्वजनिक

विश्वकप छनोट अन्तर्गत यमनसँग नेपाल २-० ले पराजित

Reporter

फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल यमनसँग २-० ले पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ बजे देखि सुरु भएको खेलको पहिलो हाफ सकिँदासम्म दुवै टोली गोल रहित बराबरीमा थिए।

दोस्रो हाफको ७२ औं मिनेटमा यमनका लागि ओमर अब्दुल्लाह अल-दहीले गोल गर्दै अग्रता दिलाए। त्यसपछि खेलको ‘ईन्जुरी टाइममा’ यमनका लागि मोहम्मद अब्दुल्लाह अल-दही दोस्रो गोल गरे।

यो नेपालको लगातार दोस्रो हार हो। समूह ‘एच’ को टोली नेपालले यसअघि संयुक्त अरब इमिरेट्स ९युएई० विरुद्ध ४–० को हार बेहोरेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको