Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

राजस्व विभागसँगको मैत्रीपूर्ण फुटवल खेलमा महासंघ ३-१ ले विजयी

admin

राजस्व विभागसँगको मैत्रीपूर्ण फुटवल खेलमा महासंघ ३-१ ले विजयी

काठमाण्डौ, ०७ मङ्सिर – नेपाल उद्योग वाणिज्य महासंघ र आन्तरिक राजस्व विभागको मैत्रीपूर्ण फुटवल खेलमा महासंघले जित निकालेको छ ।नेपाली सेनाको हेडक्वार्टर स्थित फूटबल मैदानमा विहिबार सम्पन्न खेलमा राजस्व विभागलाई महासंघले ३–१ गोलले पराजित गरेको हो ।

महासंघको तर्फबाट लक्ष्मी उप्रेतीले २ गोल र रामनाथले १ गोल गरेका थिए । जवाफमा राजस्व विभागले १ गोल मात्र फर्कायो ।
महासंघ र अर्थमन्त्रालय् आन्तरिक राजस्व विभागको सहकार्यमा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना भएको हो ।

कर प्रशासन र निजी क्षेत्र बीचको सम्बन्धलाई थप प्रगाढ बनाई कर प्रशासनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त खेलको आयोजना गरिएको खेल संयोजक कृष्ण दुलालले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको