Logo
09 Feb 2023    २६ माघ २०७९, बिहीबार

ताजा खबर

केपी ओली कपमा आठ टोलीबीच प्रतिस्पर्धा हुने फागुन मसान्तभित्र सवारी कर भुक्तानी गरे जरिवाना छुट सिंहदरबारमा २४ सै घण्टा मेलम्चीको पानी देउवा विरुद्दको रिटमा सर्वोच्चको कारण देखाउ आदेश माओवादी केन्द्र छाडिन् उर्मिला अर्यालले युएईमा हुन लागेको ‘नेपाली सिनेमा फेस्टिभल’ को तयारी तीव्र

राजस्व विभागसँगको मैत्रीपूर्ण फुटवल खेलमा महासंघ ३-१ ले विजयी

admin

राजस्व विभागसँगको मैत्रीपूर्ण फुटवल खेलमा महासंघ ३-१ ले विजयी

काठमाण्डौ, ०७ मङ्सिर – नेपाल उद्योग वाणिज्य महासंघ र आन्तरिक राजस्व विभागको मैत्रीपूर्ण फुटवल खेलमा महासंघले जित निकालेको छ ।नेपाली सेनाको हेडक्वार्टर स्थित फूटबल मैदानमा विहिबार सम्पन्न खेलमा राजस्व विभागलाई महासंघले ३–१ गोलले पराजित गरेको हो ।

महासंघको तर्फबाट लक्ष्मी उप्रेतीले २ गोल र रामनाथले १ गोल गरेका थिए । जवाफमा राजस्व विभागले १ गोल मात्र फर्कायो ।
महासंघ र अर्थमन्त्रालय् आन्तरिक राजस्व विभागको सहकार्यमा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना भएको हो ।

कर प्रशासन र निजी क्षेत्र बीचको सम्बन्धलाई थप प्रगाढ बनाई कर प्रशासनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त खेलको आयोजना गरिएको खेल संयोजक कृष्ण दुलालले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको