Logo
27 Feb 2024    १५ फाल्गुन २०८०, मंगलवार

ताजा खबर

प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित यार्चागुम्बाको निर्यात दोब्बरले बढ्यो दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता भजन शिरोमणी भक्तराज आचार्यको निधन

मुख्यमन्त्री पोखरेल भने शिख धर्मको संरक्षण गर्नु सबैको दायित्व

admin

शङ्कर पोखरेल

रुपन्देही, मंसिर ७ ।
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गुरु नानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिको संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य भएको बताएका छन् ।

श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले काठमाडौँका विभिन्न स्थानमा रहेका प्राचीन गुरु नानक मठमा हस्तलिखित गुरुग्रन्थ रहेका र पूरै भारतका सबै गुरु दरबारमा दर्शनका लागि उपलब्ध हुन नसकेका हस्तलिखित गुरुग्रन्थहरु समेत काठमाडौंका मठ मन्दिरमा रहनु गौरवको विषय रहेको बताए ।

नेपाल सांस्कृतिक विविधतायुक्त मुलुक भएको बताउँदै उनले धार्मिक र सांस्कृतिक विविधताले रङ्गिएको हाम्रो मुलुकमा सबै धर्मको सम्मान र संस्कृतिको जगेर्ना हुने वातावरण तयार भएको जनाए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको