Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

प्रधानमन्त्रीद्वारा डडेल्धुरामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त

admin

kp sharma oli

काठमाडौं, मंसिर ७ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डडेल्धुरामा भएको बस दुर्घटना प्रति दुःख प्रकट गरेका छन् ।

शुक्रबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले डडेल्धुराबाट डोटीतर्फ जाँदै गरेको विद्यालय बस दुर्घटनामा परी १८ जनाको निधन र ठूलो संख्यामा यात्री घाइते भएको खबरले आफू अत्यन्तै मर्माहत भएको जनाएका छन् ।

उनले दुर्घटनामा परी ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको