Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

खुल्यो कुलेखानी–फाखेल सडक ६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

पोडवेले पायो कानुनी मान्यता

Reporter

सरकारले पोडवेलाई कानुनी मान्यता दिएको छ । कानुनको अभावमा सरकारले चाहेर पनि संचालनमा ल्याउन नसकेको पोडवेलाई कानुनी मान्यता दिइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले राजपत्रमा सुचना प्रकाशित गरी पोडवेलाई कानुनी मान्यता दिएको हो । यसअघि पोडवेलाई सरकारले कानुनी मान्यता दिएको थिएन ।

मंसिर ७ गते प्रकाशित सुचना अनुसार अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यविधि बनाएर पोडवे संचालनको अनुमति दिन सक्ने भएको छ । कार्यविभाजन नियमावलीको दोस्रो संशोधन गर्दै सरकारले पोडवे संचालनको बाटो खोलेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको