Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

खुल्यो कुलेखानी–फाखेल सडक ६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

पूर्णबहादुर खड्का भए कार्यबाहक प्रधानमन्त्री

Reporter

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का कार्यबाहक प्रधानमन्त्री भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड राष्टसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन गएराति संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गरेका थिए ।

प्रधानमन्त्रीले आगामी १ डिसेम्बरमा कोप–२८ को सभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको