Logo
20 Jan 2026    ७ माघ २०८२, मंगलवार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

इजरायल र हमासबीच फेरि युद्ध शुरु

Reporter

सात दिनको युद्धविरामपछि इजरायल र हमासबीच फेरि लडाइँ भएको छ। हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि अहिलेसम्म १७८ प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ।इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन्।

इजरायलले पनि ‘आतंकवादी लक्ष्य’मा आक्रमण गरिएको बताएको छ।युद्धविराम लम्ब्याउने वार्तासँग सम्बन्धित एक स्रोतले कतारमा इजरायल र हमासबीच युद्धविराम लम्ब्याउने सहमति हुन नसकेको बीबीसीले जनाएको छ । तर, अमेरिकाले अझै द्वन्द्व रोक्न प्रयास गरिरहेको बताएको छ। युद्ध शुरुभएपछि अत्यावश्यक वस्तुको आपूर्ति फेरि बन्द भएको बताएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको