Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

खुल्यो कुलेखानी–फाखेल सडक ६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्ने: प्रधानमन्त्री दाहाल

Reporter

प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि गरिने वचन दिनुभएको छ । बुधबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विज्ञान प्रविधि विकासका लागि सरकारले एक अर्बको कोष स्थापना गर्न वार्षिक कार्यक्रम समावेश गरिसकेको जानकारी दिनुभयो ।

 

विज्ञान तथा प्रविधि विकासका लागि नेपाल सरकारले एक अर्बको कोष स्थापना गर्न चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको उहाँले बताउनुभयो । केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा अनुसन्धान गर्ने मौका प्रदान गरिने उहाँले प्रतिवद्धता जनाउनु भयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको