Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

खुल्यो कुलेखानी–फाखेल सडक ६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसी बन्द गराइने: मेयर बालेन

Reporter

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मापदण्डविपरीत अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसी बन्द गराउने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै शाहले अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसीलाई मापदण्डमा आउन मंसिर २९ गतेसम्मको समय दिएका छन् । महानगरपालिकावासीको स्वास्थ्यका लागि आफूहरू निकै संवेदनशील रहेको भन्दै उनले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सुधारात्मक कार्य गर्दै आइरहेको बताएका छन् । तर आम मानिसको जनस्वास्थ्यमा लापरबाही भइरहेको अनुगमनका क्रममा पाएको उनले जनाएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको