![](https://www.rastrakhabar.com/wp-content/uploads/2023/12/MohanBasnet_202305221449401690804388_480X3201692584039_480X320.jpg)
स्वास्थ्य मन्त्री तथा नेपाली काँग्रेसका नेता मोहन बस्नेतले स्वास्थ्य बीमालाई व्यवस्थित गर्न सरकार लागि परेको बताउनुभएको छ ।
पाँचथरको फिदिममा शुक्रबार बिहान नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु सँगको भेटघाट कार्यक्रममा वोल्दै मन्त्री बस्नेतले स्वास्थ्य बीमामा देखिएको दुरुपयोगलाई व्यवस्थित गर्न लागेको बताउनु भएको हो । वास्ताविक बिरामीले लाभ लिने गरी नयाँ विधि बनाएर काम गर्न सरकार लागि परेको उहाँले बताउनुभयो ।
![](https://www.rastrakhabar.com/wp-content/uploads/2024/04/the-excel-public-secondary-school.jpg)
लोकप्रिय समाचार