Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

टी-१० क्रिकेट लिगमा केरला नाइट्स पराजित हुदा सन्दिप महंगा साबित भए

admin

T10

काठमाडौं ।
युएईमा जारी टी–१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेटका उत्कृष्ट वलर सन्दीप लामिछाने रहेको केरला नाइट्सले हार व्यहोरेको छ ।

लिगको दोस्रो चरणअन्तर्गत हिजो भएको खेलमा सन्दिपले कुनैपनि विकेट लिन सकेनन । केरला लाई पन्जाबी लिजेन्ड्सले ३६ रनले हरायो ।

सारजाहमा भएको खेलमा पन्जाबले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको केरलाले ८ ओभर २ बलमा ७१ रन मात्रै जोड्न सफल भयो ।

पन्जाबविरुद्ध नेपालका लेग स्पिनर सन्दीप विकेटविहीन रहदा निकै महंगा साबित भएका सन्दीपले २ ओभर बलिङ गर्दै २८ रन खर्चिए ।

सन्दिपले अघिल्ला तीन खेलमा ६ विकेट लिएका थिए । जारी टि–१० लिगमा केरलाको यो दोस्रो हार हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको