Logo
15 Nov 2025    ३० कार्तिक २०८२, शनिबार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

घरको छतमाथि सडक …

admin

चीनको चोंगक्विङ सहरमा एक पाँचतले घरको तस्वीर सोसल मिडियामा भाइरल भएको छ अहिले । यो भवनको छतमाथि गाडी गुड्ने सडक छ र छतबाटै गाडीहरु हुइँकिन्छन् । यो भवनको छतमा दुई लेनको सडक रहेको छ र यतिमात्र होइन घरको छतमै फुटपाथ पनि छ र रुखबिरुवा पनि छन् सडक किनारामा ।

 

भवनको भुइँतालामा विभिन्न पसलहरु छन् भने केही अन्य तलाहरुमा कार पार्किङ रहेको छ । चीनमा जे पनि सम्भव छ भन्ने कुरा यो छते सडकले देखाएको भन्दै सोसल मिडियामा यसको खुबै चर्चा भैरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको