Logo
04 Feb 2023    २१ माघ २०७९, शनिबार

ताजा खबर

नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो रबिन्द्र आशिष ‘शैली’को ‘चिउरा भटमास’ सार्वजनिक (भिडियो) नेपाल एयरलाइन्सको टिकट अनलाईनबाट काट्न सकिने सामाजिक सुरक्षामा झण्डै चार लाख श्रमिक समेटिए मलेसियाका गृहमन्त्री नेपाल आइपुगे सुनको मूल्यमा नयाँ रेकर्ड

राष्ट्रपति भण्डारी र सुचीको भेटवार्ता

admin

राष्ट्रपति भण्डारी र सुचीको भेट

काठमाडौं, मंसिर १४ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेकी म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुचीले भेटवार्ता गरेकी छिन् ।

शुक्रबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटको क्रममा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको जनाइएको छ ।

भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृत पनि सहभागी रहेका थिए ।

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएकी सुची बिहीबार काठमाडौं आइपुगेकी हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको