Logo
15 Nov 2025    ३० कार्तिक २०८२, शनिबार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

राष्ट्रपति भण्डारी र सुचीको भेटवार्ता

admin

राष्ट्रपति भण्डारी र सुचीको भेट

काठमाडौं, मंसिर १४ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेकी म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुचीले भेटवार्ता गरेकी छिन् ।

शुक्रबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटको क्रममा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको जनाइएको छ ।

भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृत पनि सहभागी रहेका थिए ।

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएकी सुची बिहीबार काठमाडौं आइपुगेकी हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको