Logo
04 Mar 2024    २१ फाल्गुन २०८०, सोमबार

ताजा खबर

प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा फागुन २४ देखि २८ गतेसम्म चेम्बर एक्स्पो २०२४ आयोजना काठमाडौं महानगरकै क्यान्टिनमा बासी खाना, तिराइयो ५० हजार जरिवाना निताको स्वरमा ‘चुप चाप’ (भिडियो) नेपाल स्काउटको अन्तराष्ट्रिय आयुक्तमा देवराज घिमिरे दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

पर्यटन प्रवर्द्धनका लागि पुरानो गाउँको खोजी हुदै: पर्यटन मन्त्री सुदन किराँती

Reporter

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पर्यटन प्रवर्द्धनका लागि पुरानो गाउँको खोजी भइरहेको बताएका छन्। बुधबार मन्त्रालयले आयोजित पत्रकार सम्मेलनमा मन्त्री किराँतीले मन्त्रालयमा आफ्नो एक वर्षका उपलब्धिहरू सार्वजनिक गर्दै ६० वटा भन्दा पुराना गाउँको खोजी कार्य अगाडी बढाएको बताएका हुन्।

 

मन्त्री किराँतीले नेपालको पर्यटन प्रकृति, संस्कृति र साहसिक पक्षको सम्मिश्रण भएकोले पुरानो गाउँ खोजी गरेर नयाँ गन्तव्य पर्यटकीय गन्तव्य पहिचान गर्ने अभियानमा मन्त्रालयले काम गरिरहेको बताए। यसका लागि कार्यविधि तयार भइसकेको मन्त्री किराँतीले पत्रकार सम्मेलनमा जानकारी दिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको