Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

खुल्यो कुलेखानी–फाखेल सडक ६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

मुख्यमन्त्रीविरुद्ध मन्त्रीले निकाले विज्ञप्ति

Reporter

मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवले मुख्यमन्त्री सरोज यादवविरुद्ध विज्ञेप्ति निकालेका छन् ।

मधेश कृषि विश्वविद्यालयकाे शिलान्यासमा कार्यक्रममा कुलपति मुख्यमन्त्री यादवले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथिका रुपमा बोलाएपछि मन्त्री महेशप्रसादले त्यसको विरुद्धमा विज्ञेप्ति निकालेका हुन् ।

आफु सहकुलपति भएर पनि उक्त कार्यक्रमबारे केहि जानकारी नदिइएकाे मन्त्री महेशकाे आराेप छ ।

साथै उनले कार्यक्रम नराेकेमा वा कुनै अप्रिय घटना घटेमा आफ्नाे मन्त्रालय जिम्मेवार नहुने चेतावनी समेत दिएका छन् ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको