Logo
19 May 2024    ६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

अहिलेको कानुनी व्यवस्थाले सुनचाँदीको अवैध कारोबार बढ्यो:सुन चाँदी व्यवसायी गुप्ता ‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ को पहिलो अडिसन सम्पन्न, दोश्रो जेष्ठ १८ मा मंगलोदय श्रृजनशिल समाजद्वारा आरुघाटको निलकण्ठ आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान युवराज घिमिरेको हत्या आरोपमा सात जना लागुऔषध दुर्व्यसनी पक्राउ प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो ललितपुर आगलागी : सञ्जय गरी पनि रहेनन्, एकै परिवारका चारै सदस्यको मृत्यु

निर्मलालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन गर्ने १२ जना पक्राउ

admin

निर्मलाको लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले ‘माथिको आदेश’ भन्दै पक्राउ गरेकाे छ ।

justice for nirmala

प्रदर्शनकारीले चार महिना नाघिसक्दापनि दोषि पक्राउ गर्न नसकेको भन्दै विरोधमा माइतीघर मण्डलामा नाराबाजी र पोष्टर टाँसेका थिए ।

अाफूहरूमाथि धरपकड भएपनि पोष्टर टाँस्नेक्रम जारी रहेको प्रदर्शनमा सहभागीले बताएका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको