Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

राष्ट्रपति पौडेलद्वारा संघीय संसद्‌को हिउँदे अधिवेशन आह्वान

Reporter

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌का दुवै सदनको हिउँदे अधिवेशन आह्वान गरेका छन् । माघ २२ गते सोमबार अपराह्न ४ बजे अधिवेशन आव्हान गरिएको हो ।
नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को माघ ९ को सिफारिसमा उनले संसद्‌ अधिवेशन आव्हान गरेका हुन्।

संसद्‌का हिउँदे र बर्खे गरी दुई अधिवेशन हुने गर्छन्। अधिवेशन आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको