Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुँदै

Reporter

राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुँदैछ। राष्ट्रिय सभाको रिक्त १९ पदका लागि सातै प्रदेशमा आज बिहान ९ बजेबाट मतदान सुरु हुनेछ।

निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरूले मतदान गर्नेछन्। बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्मका लागि मतदानको समय तोकिएको छ भने सम्बन्धित प्रदेशको तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरूमा मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको