
राजधानीस्थित रातो पुलमा रहेको रक हाउस क्याफेमा एक कार्यक्रमको आयोजना गरि ‘नाट्यश्वर म्युजिक अवार्ड –२०७५’को पाँच मनोनयनलाई प्रमाणपत्र वितरण गरिएका छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य अर्जुन नरसिंह केसी लगायत विभिन्न मिडियाकर्मी तथा कलाकारहरुको सहभागिता रहेको थियो ।
नाट्यश्वर हामी सबै कलाकारको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित सोहि संस्थाले आयोजना गरेको उक्त कार्यक्रमको सदस्य सचिब गोकर्ण लामिछानेले बताए । मनोनयनमा पर्ने कलाकार सबैलाई प्रमुख अतिथि कांग्रेस नेता अर्जुन नरसिंह केसी बरिस्ठ चलचित्र निर्देशक मोहन निरौला, नेता रमेश महत, सुन्दरादेबी मिडिया प्रालिको अध्यक्ष शसी अधिकारी, बरिस्ठ गायक शिबनारायन जोसि, अवार्डका अध्यक्ष प्रलाहद केसी,म्युजिक खबर म्युजिक अवार्डको अध्यक्ष सुमन बैरागी ,चलचित्र पत्रकार संघको निबर्तमान अध्यक्ष शान्तिप्रिय ,चलचित्र पत्रकार संघको उपाध्यक्ष गीता अधिकारि,वाप्पाको माहानिर्देशक रामचन्द्र कोइराला ,द्वारा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै कलाकार राष्ट्रका अभिन्न अंग हुनुको साथै यस अवार्डले अझै कलाकारलाई सशक्त बनाएर मौलिक संस्कृतिको जगेर्ना गर्ने कांग्रेस नेता केसीले बताए ।कार्यक्रमको फाइनल यहि पौष १३ गते काभ्रेको बनेपामा हुने कार्यक्रम संयोजक दिनेश थापाले बताए ।
भोटिंग गर्ने तरिका
NMA <space > Your code number and sent in to 38687 १. राष्टिय गीत गोर्खाली -दिनेश श्रेष्ठ NMA 001 हातको ठेला -नृपध्वज खड्का –NMA 002 मलाई मेरै नेपालको -शान्तिप्रिय –NMA 003 विश्वको अग्लो -मित्रलाल पार्दे NMA 004 मेरो देशको माटो-सुन्दर पन्थ – NMA 005 २. तामाङ सेलो गायक सागर एस वाईबा –माथि माथि NMA 006 प्रनिल तामाङ –मैच्याङ NMA 007 सुमन घले –गोलज्युंग नामै सै ब्योंन NMA 008 अमर लो –पुर्बैमा मेची ईलाम बजार NMA 009 ३. तामाङ सेलो गायिका लक्ष्मी स्यान्तान –सेलोमा डम्फू NMA 010 टिका थोकर –ल्हासामा सुन NMA 011 सुस्मिता स्यान्ग्तान –मैच्याङ NMA 012 एस थर थोकर – मैच्याङ हो मैच्याङ NMA 013 बिना घले –गोरी गोरी NMA 014 ४. म्हेन्दोमाया गायक सागर एस वाइबा –क्रालिंग खाबा NMA 015 विश्व पासा तामा –टाङ्ग्लाबाकि आटनग्ला NMA 016 रोम लामा –रच्चा मेच्चा NMA 017 रेसा तामाङ –शंका मकै NMA 018 कृति तामाङ –वाला वाला ग्रामपारि NMA 019 ५. म्हेन्दोमाया गायिका मनमाया वाईबा –बोम्ताङ नामसारी NMA 020 सिर्जना एस लोप्चन –रातो रिबन NMA 021 छिमी मम्बा तामाङ –हजार पचास NMA 022 टिका थोकर –संगा मकै NMA 023 जेसुम वाईबा –मर्की नली NMA 024 ६. म्हेन्दोमाया मोडल (पुरुष ) राज किङ्ग वाईबा –हजार पचास NMA 025 एरिन तामाङ –रच्चा मेच्चा NMA 026 सलमान तामाङ –ढाकै चोली NMA 027 प्रनिल तामाङ –मखमली चोली NMA 028 आइतराम तामाङ –वाका राहा NMA 029 ७. म्हेन्दोमाया मोडल (महिला) एन्जिला वाईबा –माने ग्यांगी पाख्री NMA 030 रुपा एस घले –मुईलम बाक्री पसरी NMA 031 सारमाया तामाङ (डोमा) –म्हेन्दोमाया स्यापलम NMA 032 दिलकुमारी तामाङ –कोंच्यो सोम NMA 033 पुर्णिमा लामा –ढाकै चोली NMA 034 ८. म्हेन्दोमाया शब्द बनुमाया तामांग –महार्की नली NMA 035 सिङ्ग बहादुर तामाङ –गते ज्याबा NMA 036 सन्त बहादुर तामाङ –बोम्तांग नामसारी NMA 037 सन्दिप स्याम्चेंन –वाका राहा NMA 038 शिशिर थोकर –कन्ज्य्मो सोम NMA 039 ९. म्हेन्दोमाया छाँयाकार लामाभाई ईस्टमान तामाङ –हजार पचास NMA 040 सन्चु थोकर –वाका राहा NMA 041 मरुभूमि नारायण –मुईलम बाक्री पाखरी NMA 042 प्रकाश वाईबा –कोंज्यु सोम NMA 043 रोशन फ्युबा तामाङ –बोम्तांग नामसारी NMA 044 १०. पप गायक कन्हैया सिंह –वा रे वा NMA 045 चिरञ्जिवि भण्डारी –तिम्रो मायाले NMA 046 सपन श्रेष्ठ –बोलि मिठो NMA 047 भूवान प्यासी –ट्राफिक जाम NMA 048 पुष्कर सुनुवार –कस्तो कस्तो तिम्रो माया NMA 049 ११. पप गायिका दिपा पन्थ –नाची स्टेचमा NMA 050 प्रमिला पुन –चौरीको गोठ NMA 051 लक्ष्मी पुरी प्रधान –१६ बर्षे जवानीमा NMA 052 मञ्जु पौडेल –दामी छ रेन्त NMA 053 पारु रञ्जिता –पिर बेथा NMA 054 १२. पप गीतकार शंकरदेव कंडेल –मलाई छोडेर गयौं NMA 055 मधु शास्त्रु –दामी छ रेन्त NMA 056 राजकुमार बगर –भमरा NMA 057 सुरज बस्नेत –मायाको अर्थ NMA 058 रमेशराज भट्टराई –बहुला NMA 059 १३. पप संगीतकार सचिन गिरि –फुलले भन्छ मै राम्री छु NMA 060 सन्तोष श्रेष्ठ –वा रे वा NMA 061 रमेशराज भट्टराई –बहुला NMA 0623 राजकुमार बगर –भमरा NMA 063 सुन्दर लामा –चौरीको गोठ NMA 064 १४. पप छाँयाकार जीवन पराजुली –१६ बर्षे जोबन NMA 065 अर्जुन तिवारी –बहुला NMA 066 नवराज उप्रेती –भमरा NMA 067 संचु थोकर –मायाको अर्थ NMA 068 अजय रेग्मी –चौरीको गोठ NMA 069 १५. आधुनिक गायक ध्रुर्व बिस्को –काग दाजै NMA 070 योगेश बिक –पिरतीको झरी NMA 071 नरहरि प्रेमी –फेसबुक NMA 072 डेबिट शंकर –म तिम्रो यादमा NMA 073 सिमान्त सन्तोष –तिमीलाई देखे पछि NMA 074 १६. आधुनिक गायिका पवित्रा गुरुङ –यस्तो माया दिउकि NMA 075 सरु गौतम –तिम्रो र मेरो सम्बन्ध NMA 076 शारिका घिमिरे –मुलको पानीले NMA 077 सहिमा श्रेष्ठ –यो मौसम NMA 078 प्रश्ना पाण्डे –फूलमा देख्छु तिमीलाई NMA 079 १७. आधुनिक गीतकार माधब निर्दाेष –मुटु बिना संसारमा NMA 080 शान्तिप्रिय –उनको मेरो दुरी चल्यो NMA 081 उत्तम भण्डारी –तिम्रो र मेरो सम्बन्ध NMA 082 राजेन्द्र पुरी –तिम्रो लागि NMA 083 ठाकुर प्रताप दुलाल –शान्नानी NMA 084 १८. आधुनिक संगीतकार सरोज प्याकुरेल –माछापुछ्रे रोयो आज NMA 085 दिपक शर्मा –मुलको पानीले NMA 086 ताराबिर पाण्डे –यस्तो माया दिउँकि NMA 087 याम गुरुङ –कहानी एउटै NMA 088 थानेश्वर गौतम –छ मसँग सबै छ NMA 089 १९. आधुनिक मोडल (पुरुष) अमन श्रेष्ठ –झोलाभरि NMA 090 टिका भुजेल –मनभरि तिमीलाई राखे NMA 091 मिराज कोइराला –जिबनभरि NMA 092 राज लुईंटेल –मृत्यु पछि NMA 093 श्रीदेव भट्टाराई –कोईलिको जस्तो स्वर NMA 094 २०. आधुनिक मोडल (महिला) उषा सुबेदी –बादल बनेर NMA 095 स्नेहा पौडेल –काग दाजै NMA 096 मञ्जिता केसी –बदलियौ तिमी NMA 097 अन्जु निरौला –कोईलिको जस्तो स्वर NMA 098 बर्षा चौलागाईं –बैगुनी रहेछौ मायालु NMA 099 २१. आधुनिक भिडियो निर्देशक रञ्जित कुमार क्षेत्री –तरकारी काउली NMA 100 माधवराज खरेल –सुन प्यारी NMA 101 युवराज वाईबा –नजर दामी हजुरको NMA 102 सुमन दाहाल –नाकैमा फुली NMA 103 बिकास घले गुरुङ –धर्तीमा आए NMA 104 २२. आधुनिक भिडियो छाँयाकार मुकेश हुमागाईं –सातै जन्म NMA 105 रेशम दर्लामी –मुटु बिना NMA 106 जनकराज अधिकारि –ओई काली NMA 107 उत्सव दाहाल –के दियौ तिमीले NMA 108 दुर्गा पौडेल –प्रेम सम्झेथ्य तिमीलाई NMA 109 २३. आधुनिक भिडियो सम्पादक निशान घिमिरे –काग दाजै NMA 110 अविनाश डिसी –सातै जन्म NMA 111 शुरेश राउत –नाकैमा फुली NMA 112 टेकेन्द्र शाह –धर्तीमा आए NMA 113 बिक्रमआदित्य शाह –पिरतीको झरी NMA 114 २४. आधुनिक नव–गायक उत्तमबिक्रम बिष्ट –झोलाभरि NMA 115 गुणराज श्रेष्ठ –निस्ठुरीले NMA 116 शिब अधिकारि –कोईलिको जस्तो स्वरमा NMA 117 केशब अधिकारि –म एक्लै रोएको NMA 118 रिजवान अन्सारी –पूर्णिमाको जून NMA 119 २५. आधुनिक गीत मिक्सिङ महेस्वरमान राज भण्डारी –औंठि खासैमा NMA 120 प्रकास खरेल –संसारै NMA 121 किशोर थापा –खुसी हुँदै NMA 122 कृष्ण कुमार महर्जन –झल्को मायाको NMA 123 प्रकास खरेल –पिरतीको झरी NMA 124 २६. लोक दोहोरी गायक बिमल डाँगी –भईयो परदेशी NMA 125 राजेन्द्र भण्डारी –चिसो मोही NMA 126 प्रकाश कटुवाल –छेकेन जामाले NMA 127 नेत्र भण्डारी –रोधीको खालैमा NMA 128 बल बहादुर गुरुङ –बिछोड NMA 129 २७. लोक दोहोरी गायिका श्रीदेबी देबकोटा –वरको छायाँले NMA 130 मिरा गिरि –लठ्ठै पार्याे तिम्रो मायाले NMA 131 स्मृति गौतम –घर त ठिमी NMA 132 सावित्री जोशी –मायाको घैला NMA 133 अमृता लुंगेली मगर –रोधीको खालैमा NMA 134 २८. लोक दोहोरी शब्द जय देबकोटा –जुनकिरी NMA 135 शिब हमाल – लठ्ठै पार्याे तिम्रो मायाले NMA 136 सन्ध्या केसी –रोधीको खालैमा NMA 137 शान्त शिशिर –हाम्रो माया फुलै फुलको NMA 138 बाबुराम बोहोरा –मुस्कान ओठैको NMA 139 २९. लोक दोहोरी लय रमेश श्रेष्ठ –जोडी ढुकुर NMA 140 हिमाल खड्का –लय NMA 141 किरणबाबु पुन –जुनताराको गाउँमा NMA 142 कस्तुप पन्त –डाली सुकेर NMA 143 ध्रुर्बराज धिताल –राधि खालैमा NMA 144 ३०. लोक दोहोरी नव–गायक प्रलाहद अर्याल –फोन नम्बर दिन्छौ NMA 145 डिवि दाहाल – सम्झी रुने दिन NMA 146 आरके नेपाल –चौबन्दिको फुर्का NMA 147 प्रेम सापकोटा सोनु –मायाको घैला NMA 148 गौतम शेर्पा –झ्याउ झ्याउ झ्याउकिरि NMA 149 ३१. लोक दोहोरी नव–गायिका प्रतिभा सापकोटा –दोहोरी साँझैमा NMA 150 सोनिया डिसी –बुट्टेचोली NMA 151 सावित्रा भुजेल –तरकारी काउली NMA 152 लक्ष्मी आचार्य –गाँसौला मायाको डोरी NMA 153 प्रतिमा अर्याल –जालीरुमाल साटेको NMA 154 ३२. लोक दोहोरी भिडियो निर्देशक बबिता श्रेष्ठ –नलाउ झुटो पिरती– २ NMA 155 दिपेन्द्र तिमल्सिना –आमा भाग–४ NMA 156 कपिल लामा –सुन सबैले सुन NMA 157 स्मृति तिमल्सिना –आशुको कारखाना NMA 158 मिलन श्रेष्ठ –सपनीमा मेरी NMA 159 ३३. लोक दोहोरी भिडियो नृत्य निर्देशक मौसम हिमाली –लठ्ठै पार्याे तिम्रो मायाले NMA 160 बिक्रम चौहान –जाली रुमाल साटेको NMA 161 रबिन शाह शंकर –अल्लारे माया NMA 162 काजिस श्रेष्ठ –रातो अबिर पहेलो केशरी NMA 163 कुमार केसी –लौरी लुकाउने NMA 164 ३४. लोक दोहोरी छाँयाकार अजय रेग्मी –पीडाको राजधानी NMA 165 सुरेश श्रेष्ठ –आँशुको कारखाना NMA 166 दुर्गा पौडेल –गाउँमा हल्ला चल्यो NMA 167 सागर गौतम –चिसो मोही NMA 168 राजेश घिमिरे –आमाले टपरी गाँसेको NMA 169 ३५. लोक दोहोरी सम्पादन दिपक बिष्ट –पीडाको राजधानी NMA 170 नबिन घर्ती मगर –चिसो महि NMA 171 मनोज कार्की –तिमि जुन आकाशको NMA 172 बिष्णु शर्मा –जुरेली चरी NMA 173 प्रविन भट्ट –डाली सुकेर NMA 174 ३६. लोक दोहोरी मोडल अभिनय (पुरुष) बिपेश घिमिरे –नलाउ झुटो पिरती–२ NMA 175 टिका भुजेल –एक्लै याद NMA 176 बुद्धबिर थापा –बिरह NMA 177 बिमल अधिकारी –सुन सबैले सुन NMA 178 महेन्द्र गौतम –नियति NMA 179 ३७. लोक दोहोरी मोडल अभिनय (महिला) अनु पराजुली –मेरो जिवन NMA 180 आशा खड्का –नलाउ झुटो पिरती–२ NMA 181 एन्जिला वाईबा –तिमी जुन आकाशको NMA 182 लिला गिरि –रुँदै कहाँ जाम NMA 183 दिपासा बिसी –बिछोड NMA 184 ३८. लोक दोहोरी मोडल नृत्य (पुरुष) सञ्जिब ठकुरी –भुनभुन गर्ने भमरा NMA 185 कृष्ण रेउले –गाउँमा हल्ला चल्यो NMA 186 सबिन गौतम –पिपलपाते ओठ NMA 187 दिनेश थापा –ज्यानमाया NMA 188 ओम श्रेष्ठ –छोटा छोटा पहिरहन NMA 189 ३९. लोक दोहोरी मोडल नृत्य (महिला) रिना थापामगर –गाउँमा हल्ला चल्यो NMA 190 ऋतु तामाङ –ज्यानमाया NMA 191 रेश्मा केसी –लभ गर्न भ्याईएन NMA 192 एलिना देउजा –धानको बाला लसरी पसरी NMA 193 आयुष्मा कार्की –शिरमा सिन्दुर NMA 194 ४०. लोक दोहोरी नव–मोडल पुरुष सुमन खतिवडा –खरानी NMA 195 दिनेश शिवाकोटी –किन लायौ माया म सित NMA 196 हरिशरण रिजाल –तिमी जुन आकाशको NMA 197 राज तामाङ –जोडी ढुकुर NMA 198 सागर थापा –तिम्रै भईन म NMA 199 ४१. लोक दोहोरी नव–मोडल महिला प्रिती तामङ –घाइते मुटु NMA 200 मेरिसा तामाङ –चल्छ नेपालमा NMA 201 मालती घले –लैजा रुमाल बैना NMA 202 शुशिला थापा –किन माया लायौ म सित NMA 203 रुबिना अधिकारी –इन्ट्री मार्याे मायाले NMA 204 ४२. लोक दोहोरि नव–प्रतिभा पुरुष समुन्द्रराज पौडेल –भगाएर लैजाउ NMA 205 ईश्वर कुमार सापकोटा –तिन पाने NMA 206 दिपक कंडेल –यस्तै छ बाबा NMA 207 बिक्रम आचार्य –रुदै जान्छ रात NMA 208 कृष्ण सापकोटा –एउटा पापी NMA 209 ४३. लोक दोहोरि नव–प्रतिभा महिला सञ्जु न्यौपाने –कहिले बस्ला घर NMA 210 रिया घले –जारको पानी NMA 211 जमुना आचार्य –हे कान्छा NMA 212 अनिता बस्नेत –रुन नपरोस NMA 213 साबित्री मगर –बिछोडको प्रसंग NMA 214 ४४. लोक दोहोरि गीत खेम कार्की –पार्याै मलाइ रुन NMA 215 दिपक ढकाल –हो र ए.. NMA 216 बिरही कार्की –आमा भाग–४ NMA 217 शर्मिला पुरी –कालो बादल NMA 218 सिता थापा –दुई रुपियाँको बिडी NMA 219
