Logo
04 Mar 2024    २१ फाल्गुन २०८०, सोमबार

ताजा खबर

प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा फागुन २४ देखि २८ गतेसम्म चेम्बर एक्स्पो २०२४ आयोजना काठमाडौं महानगरकै क्यान्टिनमा बासी खाना, तिराइयो ५० हजार जरिवाना निताको स्वरमा ‘चुप चाप’ (भिडियो) नेपाल स्काउटको अन्तराष्ट्रिय आयुक्तमा देवराज घिमिरे दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

सन्तोष श्रेष्ठको स्वर र संगीतमा “आकाशमा शशी छन्”

Reporter

महाकवि लक्ष्मीप्रसाद देवकोटाद्धारा रचित गजल ‘आकाशमा शशी छन् ‘सार्वजनिक भएको छ ।

कृतिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको यस सृजनामा राजु कार्कीको संगीत संयोजन रहेको छ ।
यस गीतको भिडियोमा संगीतकार सन्तोष श्रेष्ठको नै अभिनय देख्न सकिन्छ ।

 

हेम प्रभासको निर्देशन विरेन्द्र भाट(विपिन)को छायांकन र सम्पादन रहेको छ । म्युजिक भिडियो महाकवि लक्ष्मी प्रसाद देवकोटा संग्रालयमा गरिरहेको छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको