Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी

धरहरा परिसरमा आजदेखि निःशुल्क पार्किङ

Reporter

काठमाडौं महानगरपालिकाले धरहरा परिसरमा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ।

धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो।

महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेपछि त्यहाँका व्यापारीले विरोध गरेका थिए। धरहरामा ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुने महानगरले बताएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको