Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

छैठौ अन्तर्राष्ट्रिय तथा प्रथम पारा तेक्वान्दो प्रतियोगितामा नेपाल ६ स्वर्ण पदक जित्न सफल

admin

छैठौ अन्तर्राष्ट्रिय तथा प्रथम पारा तेक्वान्दो प्रतियोगितामा नेपालले ६ वटा गोल्ड मेडल जित्न सफल भएको छ । भारतको देहरादुनमा भएको प्रतियोगितामा नेपालको तर्फबाट सहभागि भएका शशिराम विक, वरुण शाह, प्रणव शाह, रोशन खड्गी, आशुतोष मल्ल र सुशिल ओलीले गोल्ड मेडल जितेका हुन् । यस्तै दिलिप ओलीले दोश्रो स्थान हाँसिल गर्नुभएको टिम कोच नन्दा बस्यालले जानकारी दिनुभयो । टिम कोच बस्यालले आठ देशका चार सय ५० जना खेलाडि सहभागि भएको प्रतियोगितामा नेपालबाट आफूसहित आठ जना सहभागि भएको बताउनुभयो । उहाँका अनुसार देशको प्रतिनिधित्व गरी जाने सवै खेलाडि कर्णाली प्रदेशका विभिन्न जिल्लाका हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको