Logo
18 Jul 2024    ३ श्रावण २०८१, बिहीबार

ताजा खबर

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशमा रहेका विद्यार्थीलाई आग्रह गृहमन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थल सिमलतालमा अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा मिनिल्यान्ड सहभागी राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण महान्यायाधिवक्ता पोखरेलको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको भेटवार्ता

भोलीदेखि सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने

Reporter

भोली (मंगलबार)देखि सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् ।

जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टा कम हुने प्रावधानअनुसार आजसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुनेछन् ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै तोकेको कार्यालय समय अनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने व्यवस्था छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको