Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

सुनको मूल्य बढ्यो महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)

नेपालको शिन्तामणि मुस्ताङ रिसोर्ट विश्वको उत्कृष्ट होटलको सूचीमा

Reporter

विश्वकै उत्कृष्ट होटलको सूचीमा शिन्तामिण मुस्ताङ रिसोर्ट परेको छ। नेशनल जोग्राफिकले विश्वका उत्कृष्ट र मन परेका होटलहरूको सूचीमा राखेको शिन्तामणि एसियाको पहिलो नम्बरमा परेको हो।

मुस्ताङको जोमसोममा सञ्चालित मोक्ष रिसोर्टको व्यवस्थापन शिन्तामणिले दुई वर्ष अघिबाट सुरु गरेसँगै सन् २०२४ का लागि विश्वकै उत्कृष्ट र मन पराइएको होटलको सूचीमा पर्न सफल भएको हो। नेशनल जोग्राफीले घुम्न र प्रकृति तथा पर्वतसँग रमाउन चाहनेहरुका लागि सो होटल सिफारिस गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको