Logo
23 Jul 2024    ८ श्रावण २०८१, मंगलवार

ताजा खबर

विद्यार्थी छात्रवृत्ति परीक्षामा ८ हजार १९७ जना उत्तीर्ण कांग्रेस सांसद सुनिल शर्माविरुद्ध नक्कली प्रमाणपत्रमा मुद्दा नचल्ने प्रतिनिधिसभा बैठक बस्दै ‘नालापानी’को नया ट्रेलर सार्वजनिक,श्रावण २५ बाट देशभर प्रदर्शन हुँदै रामदत्त जोशी एआइजीपीमा बढुवा सिफारिस दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

विमास्थल सुरक्षा प्रमुख डिआइजी चन्दले दिए राजीनामा

Reporter

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्तथल सुरक्षा कार्यालयका प्रमुख डिआइजी अर्जुन चन्दले राजीनामा दिएका छन् । डिआइजी चन्दले हिजो नै राजीनामा बुझाएका हुन् । तर राजीनामाको कारण भने खुलाएका छैनन् ।

केही दिनअघि मात्रै त्रिभुवन विमास्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच विवाद भएर कुटाकुटसमेत भएको थियो । चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बुझिएको छ ।

राजीनामाको औपचारिक जानकारी भने नआइसकेको प्रहरी कार्यालयले जनाएको छ। गत वैशाख १३ गते चन्दलाई विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको