Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

विमास्थल सुरक्षा प्रमुख डिआइजी चन्दले दिए राजीनामा

Reporter

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्तथल सुरक्षा कार्यालयका प्रमुख डिआइजी अर्जुन चन्दले राजीनामा दिएका छन् । डिआइजी चन्दले हिजो नै राजीनामा बुझाएका हुन् । तर राजीनामाको कारण भने खुलाएका छैनन् ।

केही दिनअघि मात्रै त्रिभुवन विमास्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच विवाद भएर कुटाकुटसमेत भएको थियो । चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बुझिएको छ ।

राजीनामाको औपचारिक जानकारी भने नआइसकेको प्रहरी कार्यालयले जनाएको छ। गत वैशाख १३ गते चन्दलाई विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको