
गोपीकृष्ण हल फागुन १ गतेबाट बन्द हुने भएको छ । संस्था एक विज्ञप्ती जारी गर्दै हल बन्द गर्न लागेको जनाएको छ । जारी विज्ञप्तीमा भनिएको छ – ‘२०५२ साल देखि संचालनमा आएको यस गोपी कृष्ण मुभिज् प्रा.लि चावहिल, काठमाण्डौं, २०८० साल फाल्गनु १ गते देखि बन्द हुने व्यहोरा दुःखका साथ जानकारी गराउदछौं ।’

लोकप्रिय समाचार