Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी

पाल्पामा जीप दुर्घटना, ८ जनाको मृत्यु

Reporter

पाल्पाको डुम्रे नजिकै चिदिसमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो।

मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा खटिएका प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ। मृतक र घाइतेको पहिचान खुलिसकेको छैन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको