Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

दाङमा ६ ओटा मोटरसाइकलमा आगजनी

admin

dang

लमही, मंसिर १७ ।
दाङको राजपुर गाउँपालिका- ४, जहरेघाटमा ६ ओटा मोटरसाइकलमा तोडफोड तथा आगजनी गरिएको छ ।

गोरु तस्कर र स्थानीयबीच सामान्य बिषलाई लिएर विवाद हुँदा स्थानीयले मोटरसाइकलमा तोडफोद तथा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

स्थानीयवासीकाअनुसार गोरु तस्करी भइरहेका अवस्थामा गाउँलेले रोक्न खोज्दा भएको विवादले उग्र रुप लिएपछि स्थानीयले तोडफोड तथा आगजनी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार गोरु तस्करी गर्ने गिरोहको मोटरसाइकलमा स्थानियवासीले तोडफोड तथा आगजनी गरेका हुन ।

यस विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाण्डेले जनाए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको