Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्थानीय सरकार छाड्दै मेयर बालेन, संघीय सत्ता लक्ष्य स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली

त्रिभुवन विमानस्थलबाट एक करोड विदेशी मुद्रासहित दुई पाकिस्तानी नागरिक पक्राउ

Reporter

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक करोड विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ परेका छन्।

फ्लाई दुबई एयरलाइन्समार्फत नेपाल आएका पाकिस्तानी वर्ष ३१ का येसीन अहमद र वर्ष ४८ का मोहम्मद अदनान लखानीलाई उक्त रकमसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई गौशला वृत्तमा राखिएको छ।

बुधबार साँझ पक्राउ परेका उनीहरुको बारेमा प्रहरीले बाहिर केही पनि भनेको छैन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको