Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चाद्वारा आन्दोलनका लागि समिति गठन

Reporter

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चा ले फागुन ९ गतेको आन्दोलनमा आफ्नो समिति खडा गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ले देशभरिका ७७ वटै जिल्लामा ज्ञापन पत्र बुझाउने र आन्दोलनको सुरुवात गर्ने भन्दै फागुन ९ मा भृकुटीमण्डपमा दिन को १२ बजे सहभागिता हुने भनेर चारैतिर प्रचारप्रसार अगाडि बढाएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चा का उपाध्यक्ष दिकपाल जंग थापाले जानकारी दिदै फागुन ९ गते भृकुटीमण्डपमा राप्रपा का सबै सदस्यको बाक्लो उपस्थिति भै आन्दोलनको सुरुवात गर्ने बताएका छन् ।

युवा मोर्चा ले ९ जनाको समिति खडा भैसकेको पनि जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको