Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी

गायक सौगात र गायिका सुरक्षाको स्वरमा ‘तिम्रो मिठो मुस्कान’ सार्वजनिक(भिडियो)

Reporter

काठमाडौं । गायक सौगात जङ थापा र गायिका सुरक्षा सेन्चुरीको स्वरमा ‘तिम्रो मिठो मुस्कान’ वोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

‘मैले गर्ने माया’,’जुनी जुनी’,’कुरै कुरामा’,’हाम्रो माया जाल’,’माया बराबरी’,’दिलको छेउ कुनामा’,’गरौ रमाइलो’,’म त फसे’ जस्ता लोकप्रिय गीतका गायक समेत रहेका सौगातकै सङ्गित रहेको गीतलाई बावुुराम श्रेष्ठले शव्द रचना गरेका हुन ।

विशाल निरौलाको एरेन्ज रहेको गीतलाई रन्जन राईले मिक्सिङ गरेका छन । युके मा छायांकन तथा निर्माण गरिएको भिडियोमा निश्मा बन तथा सजिन श्रेष्ठ फिचर्ड रहेका छन भने भिडियोको छायांकन तथा निर्देशन कुशल श्रेष्ठले गरेका हुन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको