Logo
18 Jul 2024    ३ श्रावण २०८१, बिहीबार

ताजा खबर

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशमा रहेका विद्यार्थीलाई आग्रह गृहमन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थल सिमलतालमा अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा मिनिल्यान्ड सहभागी राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण महान्यायाधिवक्ता पोखरेलको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको भेटवार्ता

गायक सौगात र गायिका सुरक्षाको स्वरमा ‘तिम्रो मिठो मुस्कान’ सार्वजनिक(भिडियो)

Reporter

काठमाडौं । गायक सौगात जङ थापा र गायिका सुरक्षा सेन्चुरीको स्वरमा ‘तिम्रो मिठो मुस्कान’ वोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

‘मैले गर्ने माया’,’जुनी जुनी’,’कुरै कुरामा’,’हाम्रो माया जाल’,’माया बराबरी’,’दिलको छेउ कुनामा’,’गरौ रमाइलो’,’म त फसे’ जस्ता लोकप्रिय गीतका गायक समेत रहेका सौगातकै सङ्गित रहेको गीतलाई बावुुराम श्रेष्ठले शव्द रचना गरेका हुन ।

विशाल निरौलाको एरेन्ज रहेको गीतलाई रन्जन राईले मिक्सिङ गरेका छन । युके मा छायांकन तथा निर्माण गरिएको भिडियोमा निश्मा बन तथा सजिन श्रेष्ठ फिचर्ड रहेका छन भने भिडियोको छायांकन तथा निर्देशन कुशल श्रेष्ठले गरेका हुन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको